आहा नेपाल संवाद

स्वास्थ्य

डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक बने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेल नियुक्त भएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेको बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. पौडेललाई दिएको हो। केही दिनअघि