Tags :#अमेजन

प्रविधि

अमेजनलाई ठूलो सफलता: साढे ४ हजार स्याटेलाइट प्रक्षेपणका लागि एफसीसीको

काठमाडौं । अमेरिकाको संघीय सञ्चार नियोग (एफसीसी) ले अमेजनको लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट परियोजनालाई थप ४ हजार ५०० स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ। एफसीसीले अमेजन एलईओको ३,२१२ वटा जेन २ स्याटेलाइट र पृथ्वीका ध्रुवीय हिमक्षेत्रमाथि सञ्चालन हुने थप १,२९२ स्याटेलाइट प्रक्षेपण आवेदन स्वीकृत गरेको हो। यसअघि कम्पनीले ३,२३२ वटा जेन १ स्याटेलाइट प्रक्षेपण प्रक्रिया […]Read More