अष्ट्रेलिया, सिड्नी | अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरी मानविय सेवामा उल्लेखनीय योगदान दिएका छन्। जन्मथलो नेपाल भए पनि कर्मथलो अष्ट्रेलियामा रहेका नेपालीहरू सामाजिक कार्यमा सक्रिय रहँदै स्थानीय समुदाय र सरकारी पहलहरूमा समेत सहयोग गर्दै आएका छन्। यही क्रममा नेप्लिज ब्लड डोनर्स एसोसिएसन (NBDA) को आयोजना, रुपन्देही सामाजिक […]Read More
चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण
नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ। नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार यात्रा […]Read More
२०८२ चैत्र २१ काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डद्वारा आयोजित प्रदेश स्तरीय दुग्ध किसान सम्मेलन २०८२ शुरु भएको छ । बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम शनिवारबाट शुरु भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । सम्मेलन २ दिनसम्म चल्नेछ । […]Read More
विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवर्द्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अरब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ। यस परियोजना अन्तर्गत स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेहरुलाई लगानी गरिने सम्झौतामा उल्लेख गरिएको छ । कोशी प्रदेशका […]Read More
पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका मा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । साथै आयोगका सदस्य विपिनराज […]Read More
सिड्नी । फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले आफ्नो गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले न्यू साउथ वेल्स राज्यमा ५ सदस्यीय एक्सन टिम गठन गरेको छ। बिहीबार आयोजित छलफल तथा बैठकमार्फत गठन गरिएको उक्त टिममा डेपुटी कोर्डिनेटरमा चिरन तिवारी तथा सदस्यहरूमा क्रमशः सुमन न्यौपाने, आनन्द श्रेष्ठ, अन्जु शर्मा घिमिरे र अनिल ज्ञवाली रहेका […]Read More
काठमाडौँ । सरकारको ‘डिजिटल नेपाल’ बनाउने महत्वाकांक्षी लक्ष्यलाई साकार पार्न एसियाली विकास बैंकले ठूलो आर्थिक सहयोग स्वीकृत गरेको छ। नेपालको डिजिटल रूपान्तरणका लागि बैंकले ४ करोड अमेरिकी डलर अर्थात् करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने निर्णय गरेको हो। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेतृत्व गर्ने यस परियोजनाको मुख्य उद्देश्य सार्वजनिक […]Read More
एक सिजनमै १० लाख आम्दानी, आफ्नै घर–जग्गा किन्ने सपना पूरा धादिङ, कहिलेकाहीँ जीवन बदलिन ठूलो अवसर होइन, सानो सहारा नै पर्याप्त हुन्छ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदी निवासी कृष्ण बहादुर सुनार त्यसकै जीवित उदाहरण बन्नुभएको छ। कहिल्यै आफ्नै जमिन नहुने, दैनिक गुजारा चलाउनै संघर्ष गर्नुपर्ने उहाँ आज सफल कृषकका रूपमा चिनिनुभएको छ। केही वर्षअघिसम्म […]Read More
नेपाल सरकारका उच्च पदस्त अधिकारी सहितको टोलीद्धारा मकवानपुर र चितवनका
काठमाण्डौ । नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भूजेल सहितको उच्च पदस्त पदाधिकारीहरुको टोलिले मकवानपुर र चितवनका साना किसान कृषि सहकारी संस्था लि. हरुको स्थलगत अवालोकन भ्रमण गरेको छ । सचिव भूजेल सहित सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्साल, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। का अध्यक्ष खेम बहादुर […]Read More
काठमाडौँ । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग थपिने क्रम जारी छ । पछिल्लोपटक यहाँ दुई वटा उद्योग सञ्चालनमा आएका छन् । माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामान प्रशोधन गरी धातु उत्पादन गर्ने उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । उनका अनुसार यस्तो […]Read More
