नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ। नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार यात्रा […]Read More
आजकल स्मार्टफोन कम्पनीहरू हरेक महिना कुनै न कुनै सफ्टवेयर अपडेट जारी गरिरहेका हुन्छन्। यस्तो अवस्थामा फोन अपडेट गर्नु जति आवश्यक छ, त्यति नै सावधानीपूर्वक गर्नु पनि जरुरी हुन्छ। हो, नयाँ सफ्टवेयर अपडेट ले तपाईंको डिभाइस को पर्फर्मेन्स, सिक्युरिटी र फिचर्स सुधार गर्न सक्छ। तर, यो क्रममा सानो–सानो गल्ती भयो भने डिभाइस स्लो, ह्याङ हुने वा […]Read More
काठमाडौं । विश्व मुद्रा सप्ताह २०२६ का अवसरमा दक्षिणकाली नगरपालिकामा ‘किसानसँग बैंक’ कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास बैंक लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रम वित्तीय साक्षरता अभिवृद्धि गर्दै किसानलाई बैंकिङ सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीय किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूलाई बचत गर्ने तरिका, ऋणको सही उपयोग, कृषि कर्जा सुविधा, बीमा […]Read More
काठमाडौं । नेपालले इन्टरनेट गतिको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै दक्षिण एसियाली राष्ट्रहरूमध्ये पहिलो स्थान कब्जा गरेको छ। विश्वस्तरमा भने नेपाल ८९औँ स्थानमा पुगेको छ। विश्वप्रसिद्ध इन्टरनेट गति मापन संस्था ओकला’ले सार्वजनिक गरेको सन् २०२६ जनवरीको ‘स्पिडटेस्ट ग्लोबल र्याङ्क’ अनुसार नेपाल ८४.३८ एमबीपीएस औसत गतिको साथ क्षेत्रीय रूपमा अग्रस्थानमा उक्लिएको हो। नेपालले भारत, बङ्गलादेशजस्ता ठूला अर्थतन्त्र […]Read More
काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ। विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने […]Read More
काठमाडौं– सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब यसलाई चुनावी घोषणापत्रमा मात्र सीमित नराखी व्यवहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्। शुक्रबार आइसिटी फाउन्डेसन नेपालले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘डिजिटल लिडरसीप डायलग’ कार्यक्रममा बोल्दै विभिन्न दलका नेताहरूले आईटी अब साझा राष्ट्रिय एजेन्डा बनेको बताएका हुन्। उनीहरूले घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई व्यवहारमा उतार्ने समय आएको […]Read More
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सय मिलियन अर्थात् १० करोड फलोअर्सको आंकडा पार गरेका छन् । उनी यो प्लेटफर्ममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बनेका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदले सन् २०१४ मा इन्स्टाग्राम ‘ज्वाइन’ गरेका थिए । पछिल्लो एक दशकमा उनको अकाउन्ट विश्वका नेताहरूको बीचमा सबैभन्दा बढी सक्रिय […]Read More
काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूका डिजिटल एजेन्डा र सुशासनका योजनामाथि बहस गर्न मधेश प्रदेशमा आज ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुँदैछ। आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा यो विशेष संवाद वैशाख ११ गते (आज) साँझ ५:३० बजेदेखि सुरु हुनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक सम्पन्न भइसकेको यो […]Read More
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौको अध्यक्षमा गोपीराज पराजुली निर्वाचित हुनुभएको छ । लैनचौरको एक होटलमा सम्पन्न हिसान काठमाडौंको सातौ अधिवेशनबाट पराजुलीसहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा ऋषि न्यौपाने, उपाध्यक्षमा लकश श्रेष्ठ, सचिवमा कृष्ण गौतम, सहसचिवमा छविलाल पाण्डे, कोषाध्यक्षमा लक्ष्मण घिमिरे चयन हुनुभएको छ । यसैगरी […]Read More
काठमाडौं । अब टिकटक बनाएर रमाइलो मात्र होइन, ५० हजार रुपैयाँसम्म पुरस्कार जित्ने अवसर जुरेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘टिकटक भिडियो प्रतियोगिता’ आह्वान गरेको छ । मतदाता शिक्षा र निर्वाचनको माहोल बनाउन आयोगले सामाजिक सञ्जालको प्रयोग गर्न लागेको हो । प्रतियोगिताका मुख्य सर्तहरू: विषयवस्तु: निर्वाचनको […]Read More
