काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब उपलब्ध गराउने विषयमा तयारी थालेको छ। हालसम्म महिनाको अन्त्यमा एकमुष्ट तलब वितरण हुँदै आएको व्यवस्था परिवर्तन गर्दै प्रत्येक १५ दिनमा तलब दिने प्रणालीबारे छलफल अघि बढाइएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार बढ्दो महँगी, दैनिक खर्च व्यवस्थापनमा देखिएको चुनौती तथा कर्मचारीको वित्तीय अनुशासन सुधार गर्ने उद्देश्यले यस्तो […]Read More
सहकारी क्षेत्र सुदृढीकरणका लागि साना किसानको देशव्यापी जागरण अभियान, सुशासनमा
काठमाण्डौँ । नेपालको सहकारी आन्दोलनलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले देशव्यापी रूपमा “सहकारी जागरण अभियान” सञ्चालन गरिरहेको छ। विभिन्न जिल्लामा आयोजना भइरहेका यी कार्यक्रमहरूले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई सुदृढ बनाउँदै भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्य लिएका छन्। यस अभियान अन्तर्गत आयोजित कार्यक्रममा संस्थाका […]Read More
काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सरोकारवालाहरूले उद्यमशीलता, पारदर्शिता, सुशासन र प्रभावकारी नियमनमा जोड दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा वक्ताहरूले सहकारी क्षेत्रको साख जोगाउन सुधार अपरिहार्य भएको औंल्याए । सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका विकृति, विसंगति र […]Read More
पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका मा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । साथै आयोगका सदस्य विपिनराज […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् । ‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले […]Read More
काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनीवीकका अवसरमा स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न गरेको छ । रत्न राज्यलक्ष्मी माध्यामीक विद्यालय नयाँ बानेश्वर काठमाण्डौमा भएको कार्यक्रममा बोल्नुहुँदै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तहदेखीनै आवश्यक रहेको बताउनुभयो । उहाँले पैसा व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले […]Read More
काठमाडौं । रामचन्द्र पौडेलले विश्व पानी दिवसको अवसरमा पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न राष्ट्रिय स्तरमै एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। विश्व पानी दिवस (२२ मार्च) का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारी निकाय, विकास साझेदार, संघसंस्था र आमनागरिकलाई सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका हुन्। […]Read More
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ। बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो । उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको छ। बैठकले सभापति थापाको राजीनामा […]Read More
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (चैत ६) बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा […]Read More
