काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब उपलब्ध गराउने विषयमा तयारी थालेको छ। हालसम्म महिनाको अन्त्यमा एकमुष्ट तलब वितरण हुँदै आएको व्यवस्था परिवर्तन गर्दै प्रत्येक १५ दिनमा तलब दिने प्रणालीबारे छलफल अघि बढाइएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार बढ्दो महँगी, दैनिक खर्च व्यवस्थापनमा देखिएको चुनौती तथा कर्मचारीको वित्तीय अनुशासन सुधार गर्ने उद्देश्यले यस्तो […]Read More
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । आइतबार साँझ ७ बजे खड्काको निवास गोल्फुटारमा पुगेर सभापति थापाले भेट गरेका हुन् । सर्वोच्च अदालतको आदेशपछि खड्का आफू पक्षीय नेताहरू निरन्तर छलफलमा छन् । आजै दिउँसो पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू छलफलमा जुटेका थिए । उनीहरूले अदालतको […]Read More
काठमाडौं । सरकार गठनपछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन। कानुनी व्यवस्थाअनुसार पदभार ग्रहण गरेको एक महिना भित्रै सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले अधिकांश मन्त्रीहरूले आफ्नो चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन । सार्वजनिक भएका विवरणहरूमा मन्त्रीहरूको नाममा रहेको जग्गा–जमिन, घर, सवारी साधन, बैंक मौज्दात, सुन–चाँदी र सेयर लगानीसम्मका विवरण समेटिएका छन्। केही मन्त्रीहरूले […]Read More
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा २१ घण्टासम्म चलेको अमेरिका र इरानबीचको उच्चस्तरीय ‘म्याराथन’ वार्ता अन्ततः कुनै ठोस निष्कर्षबिना टुङ्गिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफबीच भएको यो घनीभूत संवादले विश्वभर आशा जगाए पनि अन्तिममा ‘शून्य नतिजा’ हात लागेको छ। दशकौँको अविश्वास र ४० दिनको प्रत्यक्ष युद्धको पृष्ठभूमिमा भएको यो […]Read More
अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, […]Read More
काठमाडौं । प्रतिनिधि सभाले आज नयाँ र युवा नेतृत्व प्राप्त गरेको छ। शुक्रबार भएको निर्वाचनमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर भारी बहुमतका साथ उपसभामुख पदमा निर्वाचित भएकी छन। कुल २५७ सांसद उपस्थित रहेको बैठकमा ठाकुरको पक्षमा २२९ मत खसेको थियो, जुन सदनको झन्डै दुई-तिहाइभन्दा बढीको समर्थन हो। उनलाई आफ्नै दल श्रम संस्कृतिसहित सत्तारुढ राष्ट्रिय […]Read More
काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै, नयाँ जनादेशपछि अबको प्राथमिकता सुशासन, आर्थिक सुधार र जनताको अपेक्षा सम्बोधनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। सम्बोधनको केन्द्रबिन्दु युवापलायन रह्यो। पछिल्लो समय ठूलो संख्यामा युवा विदेशिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले स्वदेशमै अवसर सिर्जना गर्नु आजको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्नुभयो। “गाउँमै बसौँ, केही […]Read More
काठमाडौंं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा चैत २२ गते नियुक्त गरिएका महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतालाई लिएर कानुनी बहस सुरु भएको छ। अधिवक्ता माधव कुमार बस्नेतले कँडेलको नियुक्ति संवैधानिक प्रावधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । कडेलसँग महान्यायाधिवक्ताका लागि आवश्यक पर्ने ‘निरन्तर १५ वर्षको वकालत अनुभव’ नभएको जिकिर […]Read More
काठमाडौं । उपसभामुख निर्वाचनअघि राजनीतिक समीकरण एकाएक स्पष्ट भएको छ। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै प्रतिस्पर्धा लगभग एकतर्फी बन्न पुगेको हो। प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको बैठकले पार्टीका सांसदहरूलाई ठाकुरकै पक्षमा मतदान गर्न […]Read More
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मन्त्रिपरिषद्मा दुई नयाँ युवा अनुहारलाई सामेल गरेका छन्। रामजी यादव र गौरीकुमारी यादवलाई क्रमशः श्रम र उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उद्योग मन्त्रालय आफैँसँग राखेका र श्रम मन्त्रीलाई पदमुक्त गरेका प्रधानमन्त्रीले चैत २७ गते शुक्रबार गरेको यो नियुक्तिले सरकारको कार्यशैलीमा नयाँ गति दिने अपेक्षा गरिएको छ। महोत्तरी क्षेत्र […]Read More
