नेपालजस्तो सांस्कृतिक विविधता र सामुदायिक मूल्यमा आधारित समाजमा मानसिक स्वास्थ्य अझै पनि पर्याप्त रूपमा खुला विषय बनेको छैन। धेरै मानिसहरू अझै पनि “मानसिक समस्या भनेको पागलपन हो” भन्ने भ्रममा बस्छन्। तर, मानसिक स्वास्थ्य भनेको केवल रोग नलाग्नु होइन — मन, मस्तिष्क र व्यवहारमा सन्तुलन राख्ने क्षमता हो। १. आत्म-ज्ञान र आत्म-सचेतना नेपालमा सामूहिक जीवनशैली प्रबल […]Read More
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले भावनात्मक सन्देश जारी गर्दै देश र नागरिकप्रति आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्। उनले हालैको केही घटनाबाट सिकेर नेपाली जनताको एकता नै परिवर्तनको मूल शक्ति हुने उल्लेख गरेका छन्। “जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ,” भन्दै उनले विगतका पीडादायी क्षणलाई पछाडि छोडी […]Read More
लिपुलेकबारे चीनसँग कुरा गरेजस्तै भारतसँग पनि संवाद गर्छु: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विषयमा चीनसँग गरिएको छलफलको भिडियो सार्वजनिक गर्दै भारतसँग पनि त्यसरी नै उच्चस्तरीय संवाद गर्ने घोषणा गरेका छन्। हालै चीन भ्रमणका क्रममा टियानजिनमा राष्ट्रपति सी जिनपिङसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालकै सार्वभौमिक भूभाग भएको प्रष्ट रूपमा प्रस्तुत गरेका थिए। उनले भारत–चीनबीच नेपाललाई बिना जानकारी गरिएको सहमति आपत्तिजनक भएको उल्लेख […]Read More
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको आदेशमा होइन, संविधान र विधानअनुसार काम गर्नुपर्ने स्पष्ट बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीको मूल दायित्व राज्य र नागरिक सेवामा हुने बताए। देउवाले भने, “संसद्मा सबैभन्दा ठूलो दल हाम्रो छ, त्यसैले हामीले तपाईंहरूको माग सम्बोधन […]Read More
काठमाडौँ, भदौ १६ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ। प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्हरूसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उहाँले अघिल्ला पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले […]Read More
काठमाडौं । नेपालको राजनीति सधैंजसो उतारचढावपूर्ण रहँदै आएको छ। लोकतान्त्रिक गणतन्त्रको यात्रामा यहाँका प्रमुख राजनीतिक दलहरूले कहिले सत्ता, कहिले विपक्ष, कहिले विभाजन र कहिले एकताको अनुभव गरेका छन्। यस्तै दलहरूमध्ये नेकपा एमाले लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा ठूला शक्ति–केन्द्रका रूपमा रहेको छ। तर पछिल्ला वर्षमा एमालेलाई आन्तरिक विवाद, गुटबन्दी, अनुशासनहीनता र नेतृत्व असहमतिको कारण कमजोर […]Read More
काठमाडौं, भदौ ९ । प्रथम महिला राधिका शाक्यले नेपालमा सबै मानिस राजनीति गर्नुपर्ने सोच गलत भएको बताउनुभएको छ। उहाँले प्रत्येक व्यक्तिको रुचि र क्षमता फरक हुने भएकाले आफ्नो क्षेत्रमा सफलता हासिल गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो। राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै शाक्यले नेपाली समाजमा ‘राजनीतिमा […]Read More
–केपी शर्मा ओली सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ । यसको लोकार्पणको अवसरका लागि म धन्यवाद दिन्छु । यहाँ काफी चर्चा भइसक्यो । अघि विपीन अधिकारीजीले पश्चिमा समुदायका केही दृष्टान्तहरु दिनुभयो । पश्चिमा समुदायका खासगरी आफैँ केही गरिहाल्न सक्ने अवस्थामा नभएका, राम्रो हुनुपर्छ भन्ने सोच्ने, राम्रो […]Read More
काठमाडौं, साउन २ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक वर्गप्रति सरकारको प्रतिबद्धता पुनः दोहोर्याउँदै श्रम र श्रमिकको सम्मान समृद्ध राष्ट्र निर्माणको आधार हुने स्पष्ट पारेका छन्।उनका अनुसार, “श्रम बिना प्रगति सम्भव छैन, र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।” प्रधानमन्त्री ओलीले भने, “हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने ऐतिहासिक […]Read More
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुँइचो, शिव आराधनामा लीन श्रद्धालुहरू
काठमाडौं, साउन १ — हिन्दू धर्ममा विशेष महत्व राख्ने श्रावण महिनाको पहिलो दिन, श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ। भगवान शिवको आराधनाका लागि विशेष मानिने यो पवित्र महिनामा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरू पूजा, व्रत, चुरा, मेहँदी र मालासहित दर्शनका लागि मन्दिर पुगेका छन्। श्रद्धालुहरू बिहानैदेखि लाइनमा उभिएर […]Read More