काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकको राजनीतिक इतिहासमै पहिलोपटक सबै दलका घोषणापत्रलाई एकीकृत गर्दै साझा राष्ट्रिय दस्ताबेज निर्माणको प्रक्रिया अघि बढाएको छ। नयाँ वर्ष २०८३ को अवसरमा ६ राष्ट्रिय दलका एजेन्डा समेटिएको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता पत्र’ को मस्यौदा सार्वजनिक गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उक्त मस्यौदामा संसदमा प्रतिनिधित्व गर्ने ६ […]Read More
काठमाडौं । प्रतिनिधिसभालाई थप व्यवस्थित र जनउत्तरदायी बनाउने उद्देश्यका साथ ‘प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समिति’ को बैठक आइतबार पनि सिंहदरबारमा जारी रह्यो। संघीय संसद्को कार्यसम्पादनलाई चुस्त बनाउन नयाँ नियमावली तर्जुमा गर्ने कार्यलाई समितिले निकै प्राथमिकताका साथ अगाडि बढाएको छ। गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिले संसद् सञ्चालनका लागि आवश्यक पुराना प्रावधानहरूको परिमार्जन र नयाँ […]Read More
काठमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ। […]Read More
काठमाडौं : अर्थ मन्त्रालयले एकैपटक ३० उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको चैत १५ को निर्णयअनुसार ३० उपसचिवको सरुवा गरिएको हो। सरुवा हुनेमा रामराज चौरसियालाई सुनसरी भन्सार कार्यालय, गोपाल भट्टराईलाई भन्सार विभाग, प्रमोद दासलाई सिरहा भन्सार कार्यालय, कृष्ण न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय कृष्णननगर, केशव रघुवंशीलाई आन्तरिक राजस्व विभाग सरुवा गरेको हो।Read More
काठमाडौं । इरान र इजरायल बीच जारी युद्ध ३१औँ दिनमा प्रवेश गर्दा अवस्था झन् जटिल र तनावपूर्ण बनेको छ। पछिल्लो घटनाक्रममा इरानले दक्षिणी इजरायलस्थित एक केमिकल प्लान्टमा मिसाइल आक्रमण गरेको छ। आक्रमण नियोत होवाव औद्योगिक क्षेत्र नजिकै भएको हो, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ। आगलागीपछि विषाक्त ग्यास चुहावटको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० […]Read More
काठमाडौं । अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासनको विरुद्धमा विशाल विरोध प्रदर्शन भइरहेका छन्। यो ‘नो किंग्स’ र्यालीको तेस्रो संस्करण हो, जसमा यसअघि लाखौँको संख्यामा मानिसहरू सडकमा उत्रिएका थिए। आयोजकहरूका अनुसार उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लादिएका नीतिहरू-जसमा इरानसँगको युद्ध, संघीय आप्रवासन प्रवर्तन र बढ्दो महँगी समावेश छन्-त्यसको विरोध गरिरहेका छन्। आयोजकहरूले भनेका छन्, “ट्रम्प हामीमाथि […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]Read More
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानसँग वार्ता जारी रहेको जनाउँदै यस्तो निर्णय सार्वजनिक गरेका हुन्। यसअघि ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए। समयसीमा […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा […]Read More
