काठमाडौं । बढ्दो इन्धन संकट र आर्थिक भारलाई कम गर्न काठमाडौँ महानगरपालिकाले एक कदम चालेको छ। महानगरका अधिकारीहरूले अबदेखि व्यक्तिगत रूपमा गाडी चढ्नुको साटो ‘कार पुलिङ’ अर्थात् सवारी साधन बाँडेर चढ्ने प्रणाली अपनाउने भएका छन्। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन अभावले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र अत्यावश्यक सेवाका लागि इन्धन जोगाउन यो […]Read More
काठमाडौं । मुम्बईको मैदान वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। मुम्बईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पारेको थियो। कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ६७ र डेब्युटान्ट […]Read More
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेल खेल्न लाओस उडेको भोलिपल्ट मात्रै नेपालको आधिकारिक टिम घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टिमको नाम सार्वजनिक गरेको हो । किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको हो । टिम भने शनिबार बिहान नै लाओस प्रस्थान गरिसकेको छ । […]Read More
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङले अबको नेपाली फुटबलको जिम्मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लिनुपर्ने बताएका छन् । एन्फा निर्वाचनको लागि झापामा पुगेका मताधिकार प्रतिनिधिहरूको भेलामा बोल्दै उनले भने, “हामी निलम्बित भयौँ । अब बल राखेपको कोर्टमा छ । हामीले सम्झाउन सकेनौँ । अब फिफाले राखेपसँग सिधै छलफल […]Read More
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बेल्जियममा हुन लागेको इयू टी–२० लिग खेल्ने भएका छन्। बेल्जियमको यो पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ। लिगमा नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता […]Read More
काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार (चैत ८) दिनभरि आरोप–प्रत्यारोपको जुहारी नै चल्यो । र, यो विवाद फुटबलका निम्ति निकै खराब रह्यो । किनकि, नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्द हुन पुग्यो । लामो समयपछि नेपाली खेलाडीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर […]Read More
काठमाडौं । सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले न्युरोड टिम (एनआरटी) माथि ४–० को प्रभावशाली जित दर्ता गरेको छ। ललितपुरको च्यासल रंगशालामा बुधबार सम्पन्न खेलमा संकटाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो। पहिलो हाफमै दुई गोल गरेको संकटाले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो। […]Read More
काठमाडौँ । नेपाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग’ आज बुधबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको यस लिगमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुने […]Read More
काठमाडौं । नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत्र ५ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । राष्ट्रिय जुडो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थीत बहुउदेश्य मार्शल आट्र्स केन्द्रमा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो । प्रतियोगितामा नेपालका प्रदेश, […]Read More
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को गेट अगाडि क्लबहरूले नाराबाजी गरेका छन्। एन्फाले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै क्लबहरूले नाराबाजी गरेका हुन्। ‘मनपरी तालिका मान्य छैन’ भन्दै विभिन्न क्लब र समर्थकहरूले आज नाराबाजी गरेका हुन्।Read More
