Tags :#केपी शर्मा ओली

राजनीति

अब बनाउने कि भत्काउने बाटो रोज्ने बेला आयो, नबोले इतिहासले

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् । आइतबार (फागुन १७) भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् । “आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो । निर्माणको कि ध्वंसको बाटो,” उनले […]Read More