Tags :#जलविद्युत

अर्थतन्त्र

सेयर बजारमा जलविद्युतको क्रेज, १० कम्पनीको करोडौंको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपारको ५८ करोड ७७ लाख रुपैयाँले सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, राधि […]Read More