Tags :#विश्वकप फुटबल

खेलकुद

विश्वकप फुटबलको पुरस्कार राशि बढ्यो

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप फुटबलको पुरस्कार राशि बढाएको हो। फिफाका अनुसार पुरस्कार राशि ५० प्रतिशत बढेको हो। बढेको राशि अनुसार अब विश्व विजेता टिमले ५० मिलियन डलर पुरस्कार पाउने छन् भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन्। समूह चरण्णबाट बाहिरिने टोलीका लागि […]Read More