कञ्चनपुर कारागारमा दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न
काठमाडौँ । कञ्चनपुर जिल्ला कारागारमा कार्यालय तनावको स्थिति सिर्जना भएको छ ।कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो ।
तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
प्रहरीको अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो ।
