ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपाली टोलीको घोषणा

 ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपाली टोलीको घोषणा

काठमाडौं– क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरेको छ।

आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ।

रोहित पौडेलको नेतृत्वमा रहेको यो १५ सदस्यीय टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सम्मिश्रण छ।

नेपालको विश्वकप टोली:
रोहित पौडेल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
कुशल मल्ला
सुन्दीप जोरा
आरिफ शेख
बशीर अहमद
सोमपाल कामी
करण केसी
नन्दन यादव
गुल्शन झा
ललित राजवंशी
शेर मल्ला
लोकेश बम

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *