Tags :#अण्डाको मूल्य

अर्थतन्त्र

अण्डाको मूल्यमा भारी गिरावट, लागत नउठ्दा किसान निरास

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्यमा भारी कटौती गरेको छ। सोमबारदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ दररेट अनुसार अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको हो। सङ्घका अनुसार, अब ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मझौला (मिडियम) अण्डा प्रतिक्रेट रु ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डाको मूल्य […]Read More