काठमाडौं । स्वास्थ्य बिमा बोर्डमा सदस्य नियुक्ति र बैठक उपस्थितिसम्बन्धी प्रक्रियामा अनियमितता भएको आशंकापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। सोही क्रममा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग स्पष्टीकरण माग गरिएको छ। सार्वजनिक रूपमा बाहिरिएका विवरणअनुसार बोर्डका माइन्युट तथा निर्णय प्रक्रियामा कर्मचारीहरूको मिलेमतोमा कागजात सच्याइएको […]Read More
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट गराउन पाउने निर्णय गरेकाे छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ। तर, व्यवहारमा सीमित संस्थामार्फत मात्रै सेवा […]Read More
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमित नागरिकहरूलाई सेवा प्रवाहमा सास्ती र विभेद तत्काल नरोके कडा कारबाहीको चेतावनी दिएको छ । पछिल्लो समय केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिमा गरेका नागरिकहरूलाई सेवा दिन ढिलासुस्ती गर्दै विभेदपूर्ण व्यवहार गरेको गुनासो बढेको थियो । यस्ता कार्य तत्काल रोक्न बोर्डले निर्देशन दिएको हो । बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै […]Read More
काठमाडौं । देशभर तापक्रम बढ्दै जाँदा स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सक तथा पोषणविद्हरूले आग्रह गरेका छन्। गर्मी मौसमको सुरुवातसँगै शरीरलाई चिसो र सन्तुलित राख्ने खानपानमा ध्यान नदिँदा डिहाइड्रेसनलगायत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चेतावनी दिइएको छ। पोषणविद् अरुणा उप्रेती का अनुसार गर्मीमा पानीयुक्त, हल्का र सजिलै पच्ने खाना सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ। यस्तो खानाले […]Read More
काठमाडौं– मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसको अवसरमा नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको तथ्य पुनः उजागर भएको छ। वार्षिक करिब १६ हजार मानिसको मृत्यु हुने अनुमानसहित बिरामी संख्या बढ्दो रहे पनि यसको नियन्त्रणका लागि सरकार र सरोकारवाला निकायका प्रयासहरू जारी छन्। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ […]Read More
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहवरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका […]Read More
काठमाडौं । नेपाल चिकित्सक संघ को स्थगित निर्वाचन चैत महिनाभित्रै सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको छ। बुधबार संघको निर्वाचन समितिले उम्मेदवार, उनीहरूका प्रतिनिधि तथा पूर्व पदाधिकारीहरूसँग छलफल गर्दै निर्वाचनको सम्भावित मिति प्रस्ताव गरेको हो। प्रस्ताव अनुसार उपत्यका बाहिर चैत २० र २१ गते तथा काठमाडौं उपत्यकाभित्र चैत २८, २९ र ३० गते निर्वाचन गर्ने योजना […]Read More
काठमाडौं । स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा […]Read More
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर […]Read More
काठमाडौँ । आज विश्वभर ‘विश्व मिर्गौला दिवस’ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। पछिल्लो समय बदलिँदो जीवनशैली, खानपान र स्वास्थ्यप्रति लापरवाहीका कारण मिर्गौला रोगीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। नेपालमा मात्रै कुल जनसंख्याको करिब १० प्रतिशत मानिसमा मिर्गौला सम्बन्धी कुनै न कुनै समस्या रहेको अनुमान गरिन्छ। मिर्गौलाको काम के हो? मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण ‘फिल्टर’ […]Read More
