Tags :#आईसीसी टी–२० महिला

खेलकुद

आईसीसी महिला टी–२० छनोट : पहिलो खेलमै नेपालको लज्जास्पद हार

काठमाडौं। नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा लज्जास्पद हार भएको छ। नेपालले आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार बेहोरेको हो। । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। जितसँगै थाइल्यान्डले दुई अंक पनि हात पारेको छ। थाइल्यान्डको जितमा नथ्थकन चान्थमले अविजित रहँदै सर्वाधिक ५७ रन बनाइन्। ३९ बल […]Read More