Tags :#इरान

Uncategorized

ट्रम्पको चेतावनी: ४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखोले इरानका ऊर्जा केन्द्रमाथि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू(पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएका छन् । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले यसलाई विश्वव्यापी ऊर्जा […]Read More