Tags :एसीसी पुरुष यु–१९

खेलकुद

एसीसी यु-१९ प्रिमियर कप: उपाधिका लागि आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ ।   उपाधिका लागि खेल बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधिनजिक पुगेको हो । यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित […]Read More