Tags :#कच्चा तेल

अर्थतन्त्र आहा विशेष

विश्व बजारमा तेलको मूल्य बढायो

काठमाडौँ। इरान र इजरायल बीचको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। ऊर्जा आपूर्तिमा जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै उकालो लागेको हो। सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो साताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो। त्यस्तै अमेरिकामा उत्पादन […]Read More