काठमाडौँ । कान्ति राजमार्ग आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग […]Read More
Tags :#कान्ति राजमार्ग
ताजा समाचार
शुक्र, माघ २, २०८२
