काठमाडौँ । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कुमारी’ ले रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो उपस्थिति देखाएको छ। गत शनिबार सार्वजनिक भएको ट्रेलरले दर्शकको मन जितेसँगै ट्रेलर रिलिजको तेस्रो दिनमै फिल्मको ओभरसिज प्रदर्शन अधिकार (Overseas Rights) धमाधम बिक्री भएको हो। निर्माता महेन्द्र अधिकारीका अनुसार सोमबारसम्म फिल्मको प्रदर्शन अधिकार अस्ट्रेलिया, अमेरिका, क्यानडा र […]Read More
Tags :#कुमारी
ताजा समाचार
बिहि, माघ २२, २०८२
