काठमाडौँ । कोष व्यवस्थापन कम्पनी लिमिटेडको शनिवार (आज) ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले कम्पनीका अध्यक्ष सुशिल हुमागाईबाट पेश भएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण पारित गरेको छ । साथै सभाले व्यवसाय विस्तारका […]Read More
Tags :#कोष व्यवस्थापन कम्पनी
ताजा समाचार
शुक्र, माघ २, २०८२
