काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संघीय संसद् निर्वाचनमा विदेशस्थित गैरआवासीय नेपालीहरूले सक्रिय सहयोग गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग बुधबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धि र विकासका यात्रामा जोडिनुपर्ने आवश्यकता रहेको बताए । भेटका क्रममा राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूले उठाउँदै आएका एनआरएन नागरिकता, […]Read More
Tags :#गैरआवासीय
ताजा समाचार
बिहि, माघ १, २०८२
