Tags :#ग्रेटर लुम्बिनी

अर्थतन्त्र

१२ अर्ब बढीको ग्रेटर लुम्बिनी योजना अघि बढ्दै, विश्व बैंक

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी रूपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) जिल्लाको बृहत् विकास गर्ने उद्देश्यले अघि सारिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यो महत्त्वाकांक्षी परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भई स्वीकृतिका लागि विश्व बैंकको मुख्यालयमा पुगेको छ। सहरी विकास मन्त्रालयको […]Read More