Tags :#टीआईटीएफ

पर्यटन/ कला

थाइल्यान्डमा नेपाली पर्यटनको बलियो उपस्थिति, टीआईटीएफ २०२६ सम्पन्न

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा चार दिनसम्म चलेको ३१औँ संस्करणको ‘थाई अन्तर्राष्ट्रिय ट्राभल फेयर’ (TITF) २०२६ मा नेपालको पर्यटकीय गन्तव्यहरूले विशेष चर्चा पाएका छन्। माघ ९ देखि १२ गतेसम्म आयोजित उक्त मेलामा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली टोलीले प्रभावकारी सहभागिता जनाउँदै मेला सम्पन्न गरेको छ। बैंककस्थित क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा सञ्चालित मेलामा नेपालले आफ्नो […]Read More