Tags :#धुलिखेल–खावा

समाज

चैत ७ देखि दुई हप्ता धुलिखेल–खावा सडक बन्द, वैकल्पिक बाटो

काठमाडौँ । धुलिखेल–खावा सडकखण्ड कालेपत्र गर्न आगामी चैतमा दुई हप्ता बन्द गरिने भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका […]Read More