Tags :#बर्ड फ्लु

समाज

दमकमा बर्ड फ्लु पुष्टि, कुखुरा र अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध

काठमाडौँ । झापाको दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुरा, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। दमक नगरपालिका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना […]Read More