Tags :#बस दुर्घटना

समाज

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौँ । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा थप पाँच जनाले बाटोमै ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको […]Read More