काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भिजिट भिसा’ प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले करिब सात महिना लामो अनुसन्धानपछि बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। रोजगारीका लागि विदेश जाने युवाहरूलाई भिजिट भिसाको आवरणमा ‘सेटिङ’ मिलाई अवैध रकम असुली गरेको अभियोगमा उनीहरूविरुद्ध […]Read More
Tags :#भिजिट भिसा
ताजा समाचार
बिहि, माघ १, २०८२
