काठमाडौं । कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौर-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३-७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर […]Read More
Tags :#मोहना नदी
ताजा समाचार
शुक्र, माघ २, २०८२
