Tags :#योगेश भट्टराई

राजनीति

गुटको घेराबाट बाहिर निस्केर खुला बहस गर्न योगेश भट्टराईको आह्वान

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्। निर्वाचनमा पराजयपछि आत्मसमिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उनले भनेका छन्,‘हामी ढलेका मात्र हौ, मरेका होइनौँ,’ । मूलतः पार्टी नेतृत्वको कमजोरी चुनावमा असफलता मिलेको भन्दै सामूहिक पहलबाट बदल्न सकिने उनको भनाई छ । फेसबुकमार्फत उनले भनेका छन्,‘पार्टीले […]Read More