Tags :#रामेछाप बस दुर्घटना

समाज

रामेछाप बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १२ पुग्यो

काठमाडौं। रामेछाप सदरमुकाम मन्थलीनजिक मंगलबार (माघ २७) बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकसहित आठजना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोसी नदीमा […]Read More