काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानीय नेतासँगको भेटघाट कार्यक्रममा कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए । उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले काँग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताएका छन। ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट […]Read More
Tags :#शेखर कोइराला
ताजा समाचार
बिहि, माघ १, २०८२
