Tags :#सरोज कुमार यादव

राजनीति

मुख्यमन्त्री सरोज कुमार यादवद्वारा राजीनामा घोषणा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएको घोषणा गरेका हुन् । प्रदेश सभामा बहुमत हासिल गर्न नसक्ने अवस्था भएपछि उनले राजीनामा दिएका छन् । आजको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेश […]Read More