Tags :#सर्वदलीय कार्यदल

राजनीति

संविधान संशोधन बहसपत्रका लागि सर्वदलीय कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति खोज्दै बहसपत्र तयार पार्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल समेटिने गरी यस्तो कार्यदल बनाउने निष्कर्ष निकालेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा व्यापक सहमति आवश्यक भएकाले […]Read More