एमालेले सार्वजनिक गर्यो समानुपातिक सांसदको सूची
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
“पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका छन् ।
नामावली
जनजाति (चारजना)
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापामगर
– कुलभक्त शाक्य
