Privacy Policy

गोपनीयता नीति
आहा नेपाल डटकममा प्रकाशन वा प्रशारण भएका कुनै पनि रिपोर्टिंङ, स्टोरी, समाचार सामग्री हुबहु कपी गरेर अन्य प्लेटफर्ममा राख्न पाइने छैन । कम्पनीको अनुमति लिएर स्रोत उल्लेख गरेपछि मात्र प्रकाशन वा प्रसारण गर्न सकिने छ । अन्यथा कानुनबमोजिम कारबाही अगाडि बढाइने छ । यसैगरी यस अनलाईनमा अन्य स्रोतबाट कुनै सामग्री कासन वा प्रसारण गर्नु परेमा पनि स्रोत खुलाई प्रकासन गरिनेछ । स्रोत खुलाउँदा समाचार स्रोत, व्यक्ति वा समूह हुनसक्नेछन् ।