वाह नारायणघाट—बुटवल सडक

 वाह नारायणघाट—बुटवल सडक

निर्माण सुरु भएपछि कुरुप बनेको नारायणघाट बुटवल सडक अहिले निर्माणले गति लिएसंगै चर्चामा छ । यस सडकको निर्माणले गतिलिएपछि धेरैको मनमा खुसी समेत छाएको छ । यसरी बनिरहेको छ वुटवल नारायणघाट सडक खण्ड ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *