शुन्य समयमा महिला सांसदले के भने
संसदको बैठक वस्नु अघि वैशाख ३० गते केही सांसदले सार्वजनिक महत्वको विषयमा बोल्नु भयो । त्यसपछि पालो आयो शुन्य समयको । शुन्य समयमा बोल्ने सांसदहरुले जेन जी पुस्ता देखी तराई क्षेत्रमा गमी भएका विषयसम्म उठाएका छन् । यसैगरी कतिपय स्थानमा अहिलेपनि नेपाल टेलिकमको पहुँच पुग्न नसकेको विषयलार्य पनि उनिहरुले उठाएका छन् । यसै विषयमा संसदमा महिला सांसदहरुले उठाएका विषयमा हामीले भिडियो सामग्री प्रस्तुत गरेका छौँ ।