सेयरमा चल*खेल, साना लगानीकर्ता कसरी पर्छन मार*मा

सेयर बजारका एक मुख्य खेलाडिका रुपमा हेरिने दिपेन्द्र अग्रवालले धेरै लगानीकर्ताहरुलाई भ्रममा पारेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ ।
फेसबुक, क्लब हाउस, टिकटक लगायतका सोसल मिडियामा विभिन्न सामग्रीहरु मार्फत लगानीकर्ताहरुलाई सेयर किन्न लगाएर मानिसहरुलाई उक्साएको आरोप पनि छ । सेयर बजारमा कृतिम बजार बढाउने गरेको प्रहरीले पुष्टि गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *