अब सेयर बजार उकालो लाग्छ : रविन महत
लामो समयको रस्साकस्सी पछि नयाँ गभर्नर नियुक्त भएसंगै सेयर बजारमा सकारात्मक परिणाम देखिन थालेको छ । यसैक्रममा मंगलवारबाटे सेयर बजारले सकारात्मक लय समाउँदै गएको छ । मंगलवार साँझ मात्र १८ औँ गभर्नरका रुपमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेल र उहाँकले अब सेयर बजारमा चाल्ने कदमका बारेमा सेयर बजारका जानकार सविन महतसंग गरिएको कुराकारनी प्रस्तुत गरिउको छ ।