त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने

 त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने

सरकारले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन चार अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२|८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।

२०७६ बैशाख एक गतेबाट नै त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने गरि तयारी थालिएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *