ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

 ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हो ।

नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानिय जनप्रतिनिधिहरुलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यायमहरुले समाचार प्रकासन गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *