स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

 स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *