मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत

 मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई प्रदेश मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकेका छन् ।

यादवले बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *