राजेन्द्र गौतमले उपमहासचिव पदबाट लिए उम्मेदवारी फिर्ता

 राजेन्द्र गौतमले उपमहासचिव पदबाट लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल छाडेका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्।

एमाले उपमहासचिवका लागि संस्थापन पक्षबाट कोटामा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले हिजो उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। ‘पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएँ,’ उनले भने।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *