तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि लाग्यो ओरालो

 तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि लाग्यो ओरालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (आज) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *