Tags :#अंशु गौतम

समाज

अंशु गौतम हत्या प्रकरणः अनुसन्धानका लागी छिमेकी पक्राउ

काठमाडौँ। मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिकाका पदम अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी गौतमका छिमेकी हुन् । लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको घटनालगत्तै अधिकारी भारतको आसामस्थित तीनसुकिया पुगेका थिए । अनुसन्धानका क्रममा हत्यामा उनकै […]Read More