Tags :#अलैँची

अर्थतन्त्र समाज

अलैँचीको मूल्यमा निरन्तर गिरावट

काठमाडौँ । अलैँचीको बजार मूल्य पछिल्लो समय लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न […]Read More